Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


गण्डकीमा एमालेले बनायो छायाँ सरकार, ११ मन्त्रालय हेर्न ९ संसदीय समूह

पोखरा । साढे तीन वर्ष गण्डकी प्रदेश सरकारको नेतृत्व गरेर हालै मात्र सत्ताच्यूत भएकोे नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार बनाएको छ । नयाँ सरकारले पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयमा…