बागलुङ । कोरोनाले सुस्ताएका धौलागिरीका पर्यटकीय क्षेत्र टिकटकका कारण चर्चामा आउन थालेका छन् । टिकटकमा भिडियो राख्नकै लागि समेत पर्यटकीय स्थल भ्रमण गर्नेको संख्यामा वृद्धि भएको छ । अहिले टिकटक सबैको रुचीको विषय समेत बनेको छ । टिकटकमा अभिनय मात्रै हैन विभिन्न मरोरम प्राकृतिक दृश्य तथा पर्यटकीय स्थलहरु रुचाइन थालेपछि टिकटकमा हेरेर पर्यटकीय स्थलमा पुग्ने…