Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


सक्रिय राजनीतिबाट बिदा लिएको एमालेका नेता रानाकाे घोषणा

काठमाडौं। नेकपा एमालेका पोलिटब्यूरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएकाे छ। एमालेकाे ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा भइरहेकाे समयमा उहाँले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्नुभएकाे हाे। पारिवारिक कारणले राजनीतिबाट बिदा लिएको फेसबुक मार्फत जानकारी गराउनुभएकाे छ। उहाँले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने समेत…