२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


दलहरुबीचको सहमतिसँगै हट्यो संसदको अवरोध

काठमाडौं । राजनीतिक दलहरुबीच दुईबुँदे सहमति भएसँगै संसदको अवरोध हटेको छ । बुधबार संसदमा प्रतिनिधितव गर्ने ७ राजनीतिक दलहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसद अवरोध खुलाउने बिषयमा सहमति भएपछि संसद अवरोध हटेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणलाई लिएर गत साउन १० यता संसदका दुबै सदन (राष्ट्रिय र प्रतिनिधि सभा)को…