पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन २१ पुसबाट सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले २१ गते साढे १ बजेका लागि विशेष अधिवेशन बोलाउनुभएको हो । प्रदेश सभाको विशेष अधिवेशन पोखरा सभागृहमा गर्नेबारे छलफल गरिएको छ । कोभिड प्रोटोकल अनुसार भौतिक दूरी कायम गर्न सभागृहमा गर्नेबारे छलफल गरीएको छ । विशेष अधिवेशन…