Logo ११ मंसिर २०८२, बिहिबार | Fri Nov 28 2025


‘इतिहासलाई जीवित राख्न फोटोग्राफरको महत्वपूर्ण भूमिका’

पोखरा, माघ २५ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ । पोखरा फोटोग्राफर संघको ३९ औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि प्राप्त गर्न नसकिने बताउनु भएको हो । इतिहासलाई जीवित राख्न फोटोग्राफीको ठूलो महत्व…