काठमाडाैं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले प्रधानमन्त्री सुशीला कार्की निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा साेमबार संचारकर्मीसँग कुरा गर्दै उहाँले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाउनुभएको हो। सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरु खोजेर हिँडेको उहाँले बताउनुभयो। छानीछानी भ्रष्टहरुलाई मात्रै मन्त्री बनाएको उहाँको दावी छ। उहाँले वर्तमान…