Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


तनहुँमा तीन जनाबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । तनहुँ क्षेत्र नम्बर –१ मा आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्तासँगै चुनावी माहोल तातिएको छ । गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी बन्नु भएको थियो भने पौडलको निकटतम…