Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


बजेट निकासा नहुँदा सुनकोशी–मरिणको काम प्रभावित

सिन्धुली । सिन्धुलीको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बजेट निकासा नहुँदा काम प्रभावित हुन थालेको छ । आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनि चाईना ओभरसिज ईन्जिनियङ कम्पनि कोवेकले सुरुङ निर्माण लगायतको कार्यको नियमित बिलको निकासा समयमै दिन नसक्दा आयोजनाको काममा ढिला हुन सक्ने देखिएको सुनकोशी मरिण डाइभर्सनका आयोजना निर्देशक मित्र बरालले बताउनुभयो । ठेकेदारको बिल आयोजनामा…