म्याग्दी । म्याग्दीमा वर्षा नहुँदा गहुँ बाली सुक्नुका साथै मकै रोप्न समेत ढिलाई भएकाे छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँ बाली सुकेको किसानहरुले बताएका हुन् । फागुन अन्तिम हप्ता लागि सक्दा समेत यस वर्ष हिउँदे वर्षा भएको छैन् । लगातारको खडेरीले गहुँ बाली सुकेको किसानहरुले बताएका छन् । सिंचाइको सुविधा नभएका ठाउँमा खडेरीको…