Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


नेपाल र चीनबीचका सबै नाका आजदेखि खुला

काठमाडौं । तातोपानी नाका लगायतका नेपाल र चीनबीचका सबै नाकाहरु साेमबारदेखि पूर्ण रुपमा संचालनमा आउने भएका छन् । गत चैतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच ल्हासामा भएको वार्तामा साेमबारदेखि तातोपानीसहिता सबै नाका खुला गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नाकाहरु खोल्न लागिएको…