काठमाडाैं। नेपाली बजारमा शुक्रबार एकैदिन सुनको मूल्य उच्च दरले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला सुन ३ हजार ५ सय रुपैयाँले बढेको जनाएकाे हाे। शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे छ। यसअघि बिहीबार भने सुन प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँमा काराेबार भएकाे थियाे।…