Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाले जेठ १४ गते (आइतबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको जनाएको हो ।बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचिमा छलफल गरिनेछ । बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ ।