Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने लिङदेनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसद बैठक चल्न नदिने चेतावनी दिनु भएको छ । आइतबार बसेको प्रतिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको नयाँ संसद भवनमा राखिएको भारतको नक्शामा समावेश गरिएको नेपाली भूमिबारे संसदको रोष्टममा आएर जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने लिङदेनले बताउनुभयो । त्यस अघि एमालेले प्रतिनिधिसभा बैठक…