Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


आज प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफल हुने

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहीबार बिहान ११ बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ। यस बैठकमा मन्त्रालयगत रूपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि…