काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन दुर्व्यवहारको आरोपमा निलम्बनमा परेका छन् ।प्रहरी प्रधान कार्यालयको सिफारिसमा आज गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोपमा उनलाई निलम्बिन गरिएको हो ।नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा उनले १९ जेठमा महिला प्रहरीलाई यौन दुर्व्यवहार…