Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


अस्पतालमा डेगु संक्रमणका बिरामी घट्दै

काठमाडाैं। चितवनमा चिसाे समय शुरु भएसँगै अस्पतालमा आएका बिरामीमा डेगु र स्क्रब टाइफसको संक्रमण घट्दो क्रममा रहेको छ। गत वर्षको तुलनामा मंसिरमा दुवै रोगको संक्रमण घटेको पाइएको हाे। जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मंसिरमा १ सय १३ जनामा डेंगु देखिएकामा यस वर्ष १२ जनामा यो रोगको संक्रमण भेटिएको छ। कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार…