कांग्रेस । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताउनुभएको छ । बुधवार पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उहाँले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको बताउनुभएको हो । पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरिकन सिधैँ जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले पार्टीका कार्यक्रमहरुमा प्रदेश…