काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। शनिबार बिहान देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली हुने भएकाे। त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा…