Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


जोखिमपूर्ण दैनिकीसँगै ट्राफिक प्रहरीमाथि आफ्नै सुरक्षा चुनौती

काठमाडौं । काठमाडौं उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सीमित साँघुरा सडक र सडक प्रयोगकर्ताहरुको हेलचेक्र्याइँले आवागमन असुरक्षित बन्दै गएको छ । अरु त अरु ट्राफिक व्यवस्थापनमा दिनरात सडकमा खटिएका ट्राफिक प्रहरीमाथि सुरक्षा चुनौती थपिएको छ । उखरमाउलो गर्मी होस या असार साउनको भेलमा घुँडाघुँडा चोपलिएर ट्राफिक व्यवस्थापनमा निमग्न प्रहरीका…