काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशमा धार्मिक तथा जातिय द्वन्द्व हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले देशभित्र राष्ट्रिय जनावर गाईलाई काटेर भोज भतेर गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सो घटना बाहिरी प्रभावबाट भएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । सांसद सिंहले…