काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरुको संख्या बढेको छ । न्यायिक समितिमा उजुरी दिनेहरुमध्ये अधिकांश उजुरी पसलहरु बन्द गर्न, सटर खालि गरिदिन, कोठा खालि गराइदिन लगायत बढी रहेको जनाइएको छ । महानगरपालिका उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा ८ वटा उजुरी पसल तथा सटर बन्द गराइदिन र खालि…