Logo १३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026


पारस खड्काद्धारा क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरेका हुन । उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य पनि हुन् । पारसलाई काठमाडौं, ललितपुर, भक्तपुर र…