काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज(शुक्रबार) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा तामझाम नगरी सामान्य रुपमा जानु हुने भएको छ । पौडेलले आज संघीय संसद (राष्ट्रिय र प्रतिनिधि सभा) को संयुक्त बैठकलाई अपरान्ह ४ बजे संसद भवन नयाँ बानेश्वरमा सम्बोधन गर्दै हुनुहुन्छ । त्यस क्रममा राष्ट्रपति पौडेल बिना तामझाम जानुहुनेछ । राष्ट्रपति…