काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम टुंगिएपछि समितिले पूर्णता पाएको छ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगो लागेपछि आईतबार समितिले पूर्णता पाएको हो । राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सांसदहरुको नाम दिएपछि सभामुख देवराज घिमिरेले बैठकमा प्रस्ताव गर्नुभएको नाम प्रतिनिधिसभा सभाले अनुमोदन गरेको हो । १५…