Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


सप्त ऋषिको पूजा गरी आज ऋषि पञ्चमी पर्व मनाइँदै

काठमाडौं । आज भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व, नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिका अर्थात तीजको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र…