Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाईलाई पुष्टि गर्न लिङदेनको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाईप्रति आपत्ति जनाउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी के गतिविधि गरे ? भनि प्रश्न समेत गर्नुभयो । अध्यक्ष लिङदेनले पूर्वराजा शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी गतिविधि गरेको भन्दै त्यसलाई…