Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


काठमडौं महानगरपालिकाले आजदेखि कुकुर र बिरालाको बन्ध्याकरण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सडकका कुकुर र बिरालाहरुको बन्ध्याकरण तथा खोप अभियान सुरु गर्ने भएको छ । मेयर बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल माफर्त महानगरपालिकाका ९ वटा वडामा मंगलबारदेखि सामुदायिक कुकुर तथा बिरालाहरुको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सुरु गर्ने जानकारी दिनुभएको हो । वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५,…