काठमाडौं । सरकारले हृदयघातबाट निधन हुनुभएका एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुबास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको वैठकले नेम्वाङको अन्त्यष्टिमा राजकीय सम्मान दिने र अन्त्यष्टि गरिने दिन सार्वजनिक विदा समेत दिने निर्णय गरेको हो । गएराती आफ्नै निवासमा अचानक हृदयघात भएका नेम्वाङको गए रातीनै निधन भएको हो । राती…