Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


चिकित्सकमाथि भएको कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरुले काठमाडौंको माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् । मंगलबार चिकित्सकहरूले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरी र चिकित्सकहरुबीच केहीबेर तनाव समेत उत्पन्न भएको थियो । लमजुङ सुन्दरबजारकी एक ५७ वर्षीया बिरामी महिलाको सोमबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए । चिकित्सकहरुले…