काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले संघीय संसद अन्तरगतका विषयगत समितिहरुको सभापति तत्काल चयन गर्न माग गर्नु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले संघीयताका लागि अति आवश्यक ऐन, नियम, कानुन बनाउन पनि ती समितिहरुको सभापति चयन कार्य ढिलाई गर्न नहुने बताउनु भयो । सांसद श्रेष्ठले समिति बनाउने काममा समेत ढिलाई…