Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


डिजिटल प्रविधिका कारण रोजगारीको संख्या गुम्यो : मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रोजगारी सिर्जनाका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेश हस्तकला संघको पाँचौँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले बहुउद्देश्यीय उद्योगमार्फत एउटै उद्योगबाट हजारौँलाई रोजगारी सिर्जना गर्न सकिने भएकाले उद्योग ग्राम स्थापना गर्नुपर्नेमा बताउनुभयो । मुख्यमन्त्री लामाले सरकारी कार्यालयहरुमा डिजिटल प्रविधिमा काम…