Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


नयाँ विचारसहितको नयाँ पुस्ताकाे आवश्यकः अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहसलाई वैचारिक ढंगबाट अघि बढाउन जरुरी रहेको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको उहाँको भनाइ छ । उहाँले पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको बताउनुभयो…