काठमाडाैं । नेपाल राष्ट्र बैंकले अधिक तरलता कायमै रहेपछि आइतबार २५ अर्ब निक्षेप खिच्ने भएकाे छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता, ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत…