Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


कर्मचारीले समग्र देश र जनताको लागि काम गर्नुपर्नेमा सभापति देउवाकाे जाेड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले समग्र देश र जनताको लागि काम गर्नुपर्नेमा जाेड दिनुभएकाे छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो जाेड दिनुभएकाे हाे । उहाँले कर्मचारीले कुनै पार्टीको लागि नभएर समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताउनुभयो । देश, राष्ट्र र विधान अनुसारको काम गर्न…