रमेश धमला काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचकाे भेटवार्तापछि चीनको विदेश मन्त्रालयले नेपालले चिनियाँ सुरक्षा रणनीति ग्लोबल सेक्युरिटी इनिसियटिभ्सलाई समर्थन जनाएको दावी गरेकाे छ। चीनको उक्त घोषणाले नेपाल चिनियाँ सुरक्षा रणनीतिमा जान तयार भएको हो त ? भन्ने बहस जन्माएको हाे । नेपालाई आफ्नो सुरक्षा रणनीतिमा हाल्ने प्रयास भने चीनको…