काठमाडौं । नेकपा माओवादी केन्द्रले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोड्फोड र लुटपाटमा आफ्नो पार्टी सम्बन्धित कसैको संलग्नता देखिए कडा कारबाही गर्ने प्रष्ट पारेको छ । उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता तथ्य प्रमाण फेला परे सरकारले सख्त कारबाही गर्न समेत आग्रह गर्नुभएकाे हाे । उहाँले आफ्नै नेताहरुको…