काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी युवा प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गर्नुभएकाे छ । मेयर शाहले मंगलबार दिउँसाे सामाजिक सञ्जाल मार्फत यस्ताे अपील गर्नुभएकाे हाे । देश जेनजीकै हातमा भएकाे समेत उहाँले बताउनुभयाे । अब जति क्षति भएता पनि हाम्राे नै हुने भएका कारण अब घर फर्कनका लागि जेनजी युवाहरुलाई मेयर शाहले…