Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


मानव बेचविखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाईदै, मानव तस्करी झन् भयावह बन्दै

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १७ औं दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप बिकराल बनेको छ । गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन्…