Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्ने अध्यक्ष ओलीकाे दावी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्रै मुलुकलाई सही बाटोमा फर्काउन सक्ने दावी गर्नुभएको छ। जेनजी आन्दोलन पछि पहिलो पटक शनिबार भक्तपुरकाे गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । अध्यक्ष ओलीले राष्ट्रलाई जोगाउन र शान्ति तथा समृद्धिको बाटोमा फर्काउन संयमताका साथ एकतावद्ध भएर अघि बढ्न पनि…