काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने ओमनमा हुने विश्वकप छनोटमा सहभागी हुनका लागि ओमान प्रस्थान गरेका छन् । नेपाली १६ सदस्यीय टाेलीसँगै लामिछाने पनि बुधबार ओमान प्रस्थान गरेका हुन् । वेष्ट इन्डिजविरुद्धको खेलमा लामिछाने निलम्बनमा परेको खुलेको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बुधबार एक विज्ञप्ति जारी गर्दै लामिछाने निलम्बनमा परेको हुँदा अन्तिम दुई खेल…