काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ छाता ओडेरै चोभार–गल्छी क्षेत्रको निरीक्षणमा पुग्नुभएकाे छ। गल्छीबाट काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएका कारण उहाँ शनिबार सोही क्षेत्रको निरीक्षणमा पुग्नुभएकाे हाे । त्यसैगरी मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर र बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको…