म्याग्दी । म्याग्दीको दुर्गम मतदान केन्द्र धाैलागिरी गाउँपालिका-१ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका साेमबार पैदल मार्ग हुँदै सदरमुकाम बेनीमा ल्याइएकाे छ । साेही मतपेटिकाहरु बेनीमा ल्याएपछि मात्र आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतपेटिका मतगणना म्याग्दीमा आज सोमबार रातिबाट सुरु हुने भएको हाे । गुर्जा र बगराको मतपेटिका बेनी…