म्याग्दी । नेपालमा अझै पनि कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा अपनाउन सकिएकाे छैन् । तर म्याग्दीका एक दर्जन बढी गाउँका ३ हजार भन्दा बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका हुन् । चर्चित अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगंगा, मालिका, मंगला, धौलागिरी गाउँपालिका र बेनी नगरपालिकाका दर्जन बढी गाउँहरुका ३ हजार भन्दा बढी जनता…