Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


निर्वाचन आयाेगले आगामी निर्वाचन सम्बन्धी छलफलका गर्न राजनीतिक दललाई बाेलायाे

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन सम्बन्धी छलफलका लागि राजनीतिक दलहरूलाई बोलाएको छ। आगामी फागुन २१ गते तय भएको निर्वाचन सम्बन्धी छलफलका लागि यहि असोज ३० गते राजनीतिक दलहरूलाई बोलाइएको आयाेगले जनाएकाे हाे। आयोगले यसअघिका निर्वाचनमा वडा सदस्यसम्म निर्वाचित दलका प्रतिनिधिहरूलाई छलफलमा बोलाएको थियाे। आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। आयोगले दलहरूसँग छलफल…