Logo ११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026


जेनजी आन्दाेलन: ‘सिंगो मुलुक जल्याे, म र मेराे परिवारमाथि सांघातिक आक्रमण भयाे’: सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिंदा यस प्रकारको अवस्था कुनैपनि समयमा आउनसक्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्य समितिको बैठकलाई मंगलबार केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी युवाले गत भदौ २३ र २४ गते गरेकाे आन्दाेलन सिंगो मुलुक जलेको समयमा…