Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


शेयर लगानीकर्तामा किन निराशा ?

रमेश ढकाल काठमाडाैं । पछिल्लो समय नेपालको शेयर बजारका लगानीकर्ता थप निराश देखिएका छन् । सरकारले २५ करोडको कर्जा सीमा हटाउने लगायतका थुप्रै सहजीकरण गरे पनि लगानीकर्तामा उत्साह बढ्न नसकेको हाे। आखिर लगानीकर्तामा यति धेरै निराशा किन त ? लामो समयदेखि उत्साहहीन अवस्थाबाट गुज्रिरहेको बजार जेनजी युवाकाे आन्दोलनपछि झनै त्रसित बन्यो । बल्लतल्ल खुलेको बजारमा…