काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले संसदलाई छलेर आर्थिक विधेयक पास भएको १ महिनामै करका दर परिवर्तन गरेको गम्भीर आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उहाँले सस्तो आरोप लगाउनुभएको हो । सलाई बनाउन आवश्यक काठको भन्सार शुल्क र सुख्खा तथा पेय पदार्थका जुसमा ३५ प्रतिशत अन्तःशुल्क तथा औषधि…