Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


एमालेका अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने भएकाे छ। जेनजी युवाकाे आन्दोलनपछि सत्ताच्यूत भएपछि उहाँले पहिलो पटक साेही सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्न लाग्नुभएकाे हाे। साेही कार्यक्रम आइतबार दिउँसो १ बजे होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुने भएकाे छ । यसअघि उहाँको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने…