४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


अन्तर्राष्ट्रिय श्रमिक दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा साेमबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीहरूलाई शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले साेमबार एक शुभकामना सन्देश जारी गर्दै दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपति पौडेलले गर्नुभएकाे हाे…